17228 Posts in 1618 Topics- by 1636 Members - Latest Member: bob1955

FORUM RULES

Pages: [1]
  Print  
Author Topic: राम्ररी निदाउनको लागी चाइनिज तरिका  (Read 418 times) Average Rating: 0
ŊαŬĢђŤўĶîĎ
BIG BOSS
Brown Shield
*

Fame: 21
Offline Offline

Posts: 3588

MONEY IS SEXIER THEN SEX


Email
« on: October 23, 2008, 12:58:38 PM »

राम्ररी निदाउनको लागी चाइनिज तरिका

मानव शरीरलाई निद्रा अत्यावश्यक चीज हो जसले शरिरलाई पुनर्जीवन प्रदान गर्छ । निद्राको कमीले शरीरमा धेरै समस्याहरु उत्पन्न हुन्छ । आजकाल धेरै मानिसहरु निदाउन नस्कने समस्याबाट ग्रसित भैराखेका छन् ।
तर चाइनिजहरुले हजारौं वर्ष अघि नै निदाउनको लागि केहि सरल तरिकाहरु बिकास गरिसकेका छन् । आउनुहोस हामी ती सरल तथा प्रभावशाली तरिकाहरुबाट केहि लाभ उठाऔं ।


१. सबैभन्दा पहिले ढाड सिधा गरेर उत्तानो परी पल्टिनुहोस् ।

२. यदि तपाईं दाँया हाते व्यक्ति हुनुहुन्छ भने आफ्नो बाँया खुट्टालाई दाँया खुट्टा माथि राख्नुहोस् र यदि तपाई बाँया हाते हुनुहुन्छ भने दाँया खुट्टालाई बाँया खुट्टा माथि राख्नुहोस् ।

३. यति गरिसकेपछि आफ्नो हातका औंलाहरुलाई एक-आपसमा जोडेर आफ्नो छाती माथि राख्नुहोस् ।

४. अब आफ्नो आँखालाई बन्द गरेर श्वास-प्रश्वासमा ध्यान केन्द्रित गर्नुहोस् । आफ्नो सासलाई सुन्दा-सुन्दै तपाईं केहि क्षणमै निदाउनु हुनेछ ।
 
Logged
aryan mirror
Purple Shield
*

Fame: 33
Offline Offline

Posts: 1387



« Reply #1 on: October 23, 2008, 09:18:48 PM »

okay
will try
Logged
LoVeSmItH
Administrator
Purple Shield
*

Fame: 363
Offline Offline

Posts: 1982


Góδƒóršáκεη


« Reply #2 on: October 23, 2008, 09:29:27 PM »

will try as well :)
Logged

Pages: [1]
  Print  
 
Jump to: